कोरियाका विदेशीमन्त्री ह्युन काठमाडौँमा, बाढीमा हराएका नागरिकबारे चासो
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार साँझ काठमाडौँ आइपुगेका न्। विदेशमन्त्री ह्युन दक्षिण कोरियाबाट चार्टर्ड विमानमार्फत काठमाडौँ आइपुगेका हुन्। भोटेकोसी बाढीमा हराएका कोरियाली नागरिकको खोज तथा उद्धारको पहलका लागि उनी नेपाल आएका हुन्। भोटेकोसी बाढीमा परेर नौ जना कोरियाली नागरिक सम्पर्कविहीन भएका छन्। उनीहरू माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए। सम्पर्कवि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







